चिन्न त चिने मैले तिमीलाई तर तिमीले बुझन बाँकी रहेछ आफ्नो त ठान्यो मनले तिमीलाई तर तिमीले अप्नाउन बाँकी रहेछ
भन्न खोज्छु मनका कुरा तर मुखमा आइ अड्कि रहेछ पोखन खोज्छु आफ्ना भावना तर गँठो परी अल्झि रहेछ
सम्झन्छु म तिमीलाई, कल्पिरन्छु सँदैभरी एकान्तमा बस्दा पनि, तिमीनै हुन्छै वरिपरी अंखाको बाटो गरि मन मन्दिरमा आइदियौ देबी सरह पुजा गरें, ह्रिदय भरी छाइदियौ।।
आखाँ चिम्ली बस्छु तिम्रै यादले सताउंछ आखाँ खोली हेर्छु तिम्रै झझल्को आँउछ न त भेटेकै छु तिमीलाई न त देखेकै छु कतै तर पनि तिम्रै सम्झनाले आफैँमा मन रमाउँछ
कल्पनामा डुब्छु सँधै सपनामै मन हराउँछु सोप्नलोकको बाटो गरि तिमीलाई भेट्न आँउछ तिम्रै यादमा यदा कदा एक्लै म गुन् गुनाउँछु कल्पनारुपी तिम्रो तस्विर अन्तस्करनमा सजाउँछु
मेरो जिवनको एक मात्र भुल कोपिला मेरो प्रेम् तिमी मेरी फुल साथदिन्छु तिमीलाई बनिदिन्छु हांगा मेरी प्यारी भैँसी मै हुं तिम्रो रांगा।।
सन्देश बोकी परेवाले सए डाँडा काटेछ तर तिम्रो मेरो पिरती भने कटटु जस्तै फाटेछ बाऊ तिम्रो अमरिश पूरी दाइ गुल्सन गब्बर घर जाने बाटो ढुकी बस्छ तिम्रो पुरनो लबर।।
कलिउडको फिलीम हेर्दा पाइँटमा प्वाल पारी बलिउडको फिलीम हेर्दा नाइँटमा प्वाल पारी हलिउडको फिलीम हेर्न अर्कैलाई पो डाकी माया सेलाई बग्मतीमा मलाइ खल्डामा जाकी