Monday, May 4, 2009

मलाई आफैसँग डरलाग्छ

साथ त खोजेकै थिएं मैले तिम्रो
तर हात छुट्छकि भन्ने डरलाग्छ।
वाचा आफ्नो सबै निभाएकै थिएं मैले
तर बात लाग्छकि भन्ने डरलाग्छ।।

आँखामा राखनत राखे मैले तिमीलाइ
तर आँखा रसाउनी होकि डरलाग्छ।
सबैबाट लुकाएछु मैले तिमीलाई
आफ्नै आँख लाग्ने होकि डरलाग्छ।।


5 comments:

  1. good one but daraunu chai bhayena

    ReplyDelete
  2. सबैबाट लुकाएछु मैले तिमीलाई
    आफ्नै आँखा लाग्ने होकि डरलाग्छ।।
    बढो मार्मिककुरा गर्नु भयो। तपाईंको यो कालो गुलाब को फोटो देखेर झन राम्रो लाग्यो। मेरो कालो गुलाबको फूल भने कबिता को याद आयो।
    http://doorjeya.blogspot.com/2009/03/blog-post_19.html

    ReplyDelete
  3. Thank You दूर्जेय and wordflows ...thanks for reading some of my thoughts.....

    ReplyDelete
  4. atti cute chha...rose is da best part..last line is the best...

    ReplyDelete