Tuesday, May 19, 2009

बाल्मिकीले नबुझेको रामायण

एक दिन नारद म्रित्युलोक पुगी गया
लोकको गरु हित् भनि।
प्रथम भेट नेपाली नेतासँग हुन गया
तर्शिए छन नारद मुनि।।

जनताहरु भेडा बनिकन बसि गया
नेताहरु गोठाला बनि।
नेपालको हित कहिल्यै नहुनि भया
फर्किए छन नारद पनि।।

भारतको हैकम नेपालीमा चली गया
सहे सैबैले चुपै बनि।
पशुपतिमाथि पनि राजनिती हुन गया
रोए है शिव पनि।।

11 comments:

  1. ekdam ramailyo ra satya kura lekhnu bhayo

    ReplyDelete
  2. प्रथम भेट नेपाली नेतासँग हुन गया
    तर्शिए छन नारद मुनि।।
    अझ नारद मुनीली हाम्रो नेताको १ दिन मात्रपनि संगत गरेको भए थाह हुन्थ्यो। एकै दिनमा जे कुरालाई पनि "गम्भिरताको साथ" लिने बानी पर्थ्यो होला।
    हा हा हा बढो हसाउनु भयो।

    ReplyDelete
  3. तपाईको यो रमाईलो कविता पढ्दा मैले धेरै अगाडि कतै सुनेको एउटा यस्तै दोहा याद आयो:

    एक दिन नारदजी भट्टीलोक पुगी गया रक्सी म खान्छु भनी ।
    ब्रह्मा त्याहि थिया खोसीलिया शीशी बोतल, पहिले म चाख्‍छु भनी ।।

    ReplyDelete
  4. than You all for reading my thoughts...nepal neta are getting worst and worst every day....

    ReplyDelete
  5. दिलिपजि को कथा सुने पछी चाँही लाग्यो बल्ल अब चाँही नारदले चाँही हाम्रा नेताहरु लाई भेटेका रहेछन।

    ReplyDelete
  6. भानुभक्त ले पनि यो युगमा जन्मेको भए यो भन्दा रसिक कबिता बनाउन सक्दैनथे होला । रमाइलो लाग्यो ।

    ReplyDelete
  7. Excellent way of expressing strong feelings!

    ReplyDelete
  8. नारद मुनी भन्दा त राकेश सुद नै बलिया रैछन् । नपली नेताहरुलाई जता भन्यो उतै फर्कौछन ।

    ReplyDelete
  9. Namaskar Sir,
    Mata yeklai marimri hase.saraimaja aayo.
    Shanyabad chha hai.

    ReplyDelete
  10. हाहाहा, गज्जब को दनक छ !

    ReplyDelete
  11. Dherai ramro Kabita lekhnu bhayako rahechha. Ajhai ramro pragati gardai janu hola. Maile pani auta blog banaeko chhu tyashma pani bhraman gari dinu hai.
    http://www.sahityachautari.blogspot.com/ yo mero blog ko link ho.

    ReplyDelete