Thursday, June 18, 2009

दैब बनाए जोडि एउटा कानो अर्की कोडी

मेरो जिवनको एक मात्र भुल
कोपिला मेरो प्रेम् तिमी मेरी फुल
साथदिन्छु तिमीलाई बनिदिन्छु हांगा
मेरी प्यारी भैँसी मै हुं तिम्रो रांगा।।

सन्देश बोकी परेवाले सए डाँडा काटेछ
तर तिम्रो मेरो पिरती भने कटटु जस्तै फाटेछ
बाऊ तिम्रो अमरिश पूरी दाइ गुल्सन गब्बर
घर जाने बाटो ढुकी बस्छ तिम्रो पुरनो लबर।।

कलिउडको फिलीम हेर्दा पाइँटमा प्वाल पारी
बलिउडको फिलीम हेर्दा नाइँटमा प्वाल पारी
हलिउडको फिलीम हेर्न अर्कैलाई पो डाकी
माया सेलाई बग्मतीमा मलाइ खल्डामा जाकी

8 comments:

  1. मेरो भन्दाइले मलाइ सानोम ए उटा मुक्तक सुनाउनु भाकोथ्यो। त्यो मुक्तको साराम्समा रहेर मैले यो कबिता लेखेको छु। उहांले भनेक कुराहरुमा धेरै थोरै थप् घट गरि यो हस्यैँली तयार परेको छु।

    ReplyDelete
  2. हा हा फुचे फुचे बेल येस्तै लेख्ने गर्थ्यौ लमैलो गर्नलाइ। आज याद दिलाइ दिनुभयो।

    ReplyDelete
  3. हा हा हा हसाउनु भयो तपाईले। ।।।।।।।।।।।।।। तिमि कापाल भए म जुम्रा भईदिउला बन्ने जस्ता चुड्किलाहरुको याद आयो मलाई

    ReplyDelete
  4. We have read this it carefully and we appreciate your posting these information are really good.
    We are also providing information about Online Degree

    ReplyDelete
  5. महिले त केही पनि बुझिन कता satire हो ?

    ReplyDelete
  6. mordern world and aalare jawani lai ho...just a fun stuff vane ni hunchha...

    ReplyDelete
  7. हाहाहाहहा रमाइलो लाग्यो हो तपाईको रचना ।

    ReplyDelete