Wednesday, March 3, 2010

नया नेपाल

सबै दलहरुको स्वार्थि बिचार
देश भरि चल्यो है हाहाकार
मन्त्रि पदमा पैसाकै कारोबार
जनताहरु भए सबै बेरोज्गार

बिदेशिको गरेरै जयजयकार
हारेकालाई प्र।म को पुरस्कर
जातियतामा फेरियो देशको अनुहार
खै त कता छ नेपाली सरकार

No comments:

Post a Comment